राहात कता कसरी ?

       राहात कता कसरी <
efb| % a'6jn


हाम्रो देश नेपालको क्षेत्रफल १४८१८१ वर्ग किलोमिटर मा जनसङ्ख्या करोडको हाराहारीमा रहेका छन भनिन्छ हिमाल, पहाड तराई सबै मिलेर दुःख सुख साटेर बस्नु पर्छ तर अहिले वर्षाको समयमा तराईका अधिकामंश जिल्लाहरु डुवानमा परेका छन् भने पहाडको कतिपहे ठाउँहरु उच्च पहिरोको जोखिममा परेका छन् कति परिवारहरु घरबार विहिन भएका छन्

यो समयमा सरकारले राहत वितरण गरेको सुनिन्छ, तर पडित परिवारले भन्छन् राहत आउछ एक () दिनमा एक छक खान नपुग्ने कस्तो राहत हो यो ? यसैमा पनि राहतमा पक्षपात भएको धेरै समाचार तपाई हामिले सुनेका छौ, कस्ता व्याक्ति राहत वितरण गर्न जान्छन कसरी वितरण गर्छन यसको छानविन कसले गरेको ? वास्तवमा कति परिवार कस्तो किसीमको पिडीत छन् यसको डाटा पनि फरक फरक आउने गरेको यसै समयको मैका छोपी विभिन्न संघ संस्थाहरुले राहत संकलन गरेको तपाई हामि साबैलाई थाहा नै कतै यस्ता संकलान गर्ने संघ सस्थाहरुलाई मौकामा चौका हान्न मिलेको ता छैन ? देखिन्छ हरेक सहर बजारको पेटिमा राहत संकलन गर्ने एउटा बाकस हुन्छ, तर त्यो बाकसमा भएको पैसा राहतको नाममा गोजामा गएको छैन् ? भनिन्छ पैसा देखेपछि शिवजीको पनि तिन नेत्र खल्छ तस्तै ,,,, राहत संकलनलाई व्यवस्थीत तरिकाले संकलन गर्ने हो भने राज्यले कुनै बैङ्क मार्फत सोझै व्याक्तिले जम्मा गर्ने तरिकका अपनाउनु पर्छ यहाँ सर्वसाधारण बाट राहतको नामा चन्दा उठाउने अनि संस्थाको नाम उच्च बनाउने खेल भएको जस्तो पनि देखिन्छ फलानो संस्थाको फलानो पदको व्याक्तिले यति रकम हस्तारण गर्नु भयो त्यो राहात सर्वसाधारण बाट उठाएको हो कि स्वायम संस्थाले सहयोग गरेको हो खै कुनै संस्थाले सर्वसाधारण बाट नउठाई सहयोग गरेको त्यति सुनियको छैन यस्तो भै रहको कि जताबाट पनि सर्वसाधारण जनतालाई निर्चने काम भैरहेको   यस्ता खालका कामहरु राज्यले व्यवस्थित तरिकाबाट संचालन गर्ने हो भने बास्तविक पिडित परिवारले पनि राम्रो राहात पाउथेहोला सहयोग पनि आफ्नो ठाउँबाट सवैले गर्थे होला त्यसैले सवै सर्वसाधारण जनताहरु सचेत रहि सहयोग गर्न अनुरोध कतै तपाईले गरेको सहयोग सहि ठाउँमा प्रयोग होस तपाईलाई पनि सहयोग गरेको मा गौरव होस् अन्त्यमा सचेत भै अरुलाई पनि सचेत बनाई सहयोग गर्न यो समचारलाई धेरै भन्दा धेरै व्याक्तिहरु समक्ष्य पूराउन अनुरोध गर्दछु
देश प्रेमि

No comments:

Post a Comment