hamrakura.com
hey guys my name is mahesh neupane but you can also call me hamra kura in this blog. you will find SEO news joks etcand many more
राहात कता कसरी ?
राहात कता कसरी <
efb| % a'6jn
हाम्रो देश नेपालको क्षेत्रफल १४८१८१ वर्ग किलोमिटर मा जनसङ्ख्या ३ करोडको हाराहारीमा रहेका छन । भनिन्छ हिमाल, पहाड र तराई सबै मिलेर दुःख सुख साटेर बस्नु पर्छ तर अहिले वर्षाको समयमा तराईका अधिकामंश जिल्लाहरु डुवानमा परेका छन् भने पहाडको कतिपहे ठाउँहरु उच्च पहिरोको जोखिममा परेका छन् । कति परिवारहरु घरबार विहिन भएका छन् ।
यो समयमा सरकारले राहत वितरण गरेको सुनिन्छ, तर पडित परिवारले भन्छन् राहत आउछ एक (१) दिनमा एक छक खान नपुग्ने कस्तो राहत हो यो ? यसैमा पनि राहतमा पक्षपात भएको धेरै समाचार तपाई हामिले सुनेका छौ, कस्ता व्याक्ति राहत वितरण गर्न जान्छन कसरी वितरण गर्छन यसको छानविन कसले गरेको छ ? वास्तवमा कति परिवार कस्तो किसीमको पिडीत छन् यसको डाटा पनि फरक फरक आउने गरेको छ । यसै समयको मैका छोपी विभिन्न संघ संस्थाहरुले राहत संकलन गरेको तपाई हामि साबैलाई थाहा नै छ । कतै यस्ता संकलान गर्ने संघ सस्थाहरुलाई मौकामा चौका हान्न मिलेको ता छैन ? देखिन्छ हरेक सहर बजारको पेटिमा राहत संकलन गर्ने एउटा बाकस हुन्छ, तर त्यो बाकसमा भएको पैसा राहतको नाममा गोजामा त गएको छैन् ? भनिन्छ पैसा देखेपछि शिवजीको पनि तिन नेत्र खल्छ तस्तै ,,,, राहत संकलनलाई व्यवस्थीत तरिकाले संकलन गर्ने हो भने राज्यले कुनै बैङ्क मार्फत सोझै व्याक्तिले जम्मा गर्ने तरिकका अपनाउनु पर्छ । यहाँ त सर्वसाधारण बाट राहतको नामा चन्दा उठाउने अनि संस्थाको नाम उच्च बनाउने खेल भएको जस्तो पनि देखिन्छ । फलानो संस्थाको फलानो पदको व्याक्तिले यति रकम हस्तारण गर्नु भयो । त्यो राहात सर्वसाधारण बाट उठाएको हो कि स्वायम संस्थाले सहयोग गरेको हो । खै कुनै संस्थाले सर्वसाधारण बाट नउठाई सहयोग गरेको त्यति सुनियको छैन । यस्तो भै रहको छ कि जताबाट पनि सर्वसाधारण जनतालाई निर्चने काम भैरहेको छ । यस्ता खालका कामहरु राज्यले व्यवस्थित तरिकाबाट संचालन गर्ने हो भने बास्तविक पिडित परिवारले पनि राम्रो राहात पाउथेहोला र सहयोग पनि आ–आफ्नो ठाउँबाट सवैले गर्थे होला । त्यसैले सवै सर्वसाधारण जनताहरु सचेत रहि सहयोग गर्न अनुरोध छ । कतै तपाईले गरेको सहयोग सहि ठाउँमा प्रयोग होस र तपाईलाई पनि सहयोग गरेको मा गौरव होस् । अन्त्यमा सचेत भै अरुलाई पनि सचेत बनाई सहयोग गर्न यो समचारलाई धेरै भन्दा धेरै व्याक्तिहरु समक्ष्य पूराउन अनुरोध गर्दछु ।
देश प्रेमि
dell Inspiron 15 3000
dell Inspiron 15 3000
7th Generation Intel® Core™ i5-7200U (3MB Cache, up to 2.5 GHz)
Windows® 10 Home Ubuntu (subject to regional availability)
4 GB, DDR4; (additional memory sold separately)
- 500GB 5400 rpm Hard Drive
- AMD Radeon™ R5 M430 Graphics with 2GB DDR3
- Intel® HD Graphics 620 with shared graphics memory
- 15.6-inch HD (1366 x 768)
- 2 tuned speakers with Waves MaxxAudio® Pro
- 1 combo headphone / microphone jack etc
- contact :nasa computer butwal
- 071540514
नेपालमा यस्तो पनि गाउँः जहाँ युवतीहरुले वैवाहिक सम्बन्ध राख्न केटा नै पाएनन
नेपालमा यस्तो पनि गाउँः जहाँ युवतीहरुले वैवाहिक सम्बन्ध राख्न केटा नै पाएनन
नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो ।बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन ।
‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् ।उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । ‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् । उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन । ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् ।’
‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् ।उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । ‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् । उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन । ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् ।’
देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन्, ‘बिहे गर्न कसलाई पो मन हुँदैन र१’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन् । खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन् ।न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको संख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन् ।
नागरिक दैनिकमा नरहरि सापकोटाले समाचार लेखेका छन् ।
नागरिक दैनिकमा नरहरि सापकोटाले समाचार लेखेका छन् ।
नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो ।बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन । ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् ।उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । ‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् । उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन । ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् ।’
देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन्, ‘बिहे गर्न कसलाई पो मन हुँदैन र१’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन् । खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन् ।न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको संख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन् ।
नागरिक दैनिकमा नरहरि सापकोटाले समाचार लेखेका छन् ।
नागरिक दैनिकमा नरहरि सापकोटाले समाचार लेखेका छन् ।
बाढीमा हराएका सातजनाको शव भारतको जोगबनीमा भेटियो
बाढीमा हराएका सातजनाको शव भारतको जोगबनीमा भेटियो
भारत जोगबनी रेल्वे स्टशन नजिकै दशगजा क्षेत्रमा मंगलबार चारजना पुरुष र तीन महिलाको शव भेदिएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुलेको छ्रैन । यसअघि जोगबनीमा तीनजनाको शव भेटिएको थियो ।
छोरी फकाउँदै, विदेश जाने योजना बनाउदै
छोरी फकाउँदै, विदेश जाने योजना बनाउदै
नुवाकोटको बट्टारका रोजन राईलाई छोरीले दिनहुँ ‘आमा खोइ’ भन्दै सोध्छिन् । रोजनले उनको आमा कहाँ छिन भनेर बताउन सक्नुभएको छैन । छोरीले यस्तो प्रश्न गर्नासाथ रोजनका आँखाबाट आँसु झर्छन् । छोरीलाई वास्तविकता कसरी बताउने । नबताउँदा पनि कतिन्जेल ढाँट्ने । छोरीसित झुटो बोलेर फकाउन निकै गाह्रो पर्छ । २३ वर्ष लागेका रोजनकी छोरी ४ वर्षकी भइन् ।रोजनले रोसिकाकी आमा सनिता राईसँग ७ वर्ष अघि बिहे गर्नुभएको थियो । दुवै जना एउटै कक्षामा पढ्थे । उनीहरु बिच प्रेम थियो । १६ वर्षकै उमेरमा रोजनले सनितासँग विवाह गरे । सनिता भन्दा रोजन दुई वर्ष कान्छा छन् । ७ वर्षको सनितासँगको यात्रामा छोरी थपिइन् । तर यो यात्रा सनिताले तोडेकी छिन् । उनले अर्कैसँग बिहे गरिन् । रोजनले यही कुरा छोरीलाई बताउन सक्नु भएको छैन ।
विदेश नगएको भए श्रीमतीले अर्कैसँग बिहे गर्दैन पो थियो कि भनेर रोजनलाई अहिले पछुतो लाग्छ । ९ कक्षामा पढ्दा पढ्दै भागेर बिहे गरेका रोजन र सनिताको आम्दानीको स्रोत केही पनि थिएन । बिहे भएको ३ वर्ष पछि छोरी पनि जन्मिइन् । घरमा आर्थिक अभाव हुन थालेपछि उहाँले विदेश जाने निधो गर्नुभयो ।
श्रीमतीलाई कस्मेटिक पसल, आफू रोजगारीका लागि मलेसिया
२०६९ सालमा रोजन एक लाख २० हजार दलाललाई बुझाएर युएई जानुभयो । १२ सय मासिक तलव भनेर विदेश पठाएका दलालले भनेको जस्तो भएन । मासिक ८ सय तलब, त्यो पनि निमार्णको काम परेपछि रोजनले काम गर्न सक्नुभएन । एक वर्ष युएईमा बिताएर उहाँ नेपाल फर्कनुभयो ।
रोजनलाई एकवर्ष विदेशमा गरेका दुःखले फेरि विदेश जाने मन म¥यो । अर्कातीर श्रीमती र छोरीलाई छाडेर जानु पर्ने । रोजनले आफ्नै देशमा केही गर्ने निधो गर्नुभयो । दुवैजनाले मिलेर व्यवसाय गर्ने सल्लाह पनि भयो । सनिताले कस्मेटिक पसल खोल्ने सुझाएपछि रोजनले नाइनास्ती गर्नुभएन ।
चार लाख ऋण काढेर रोजनले नुवाकोटमै व्यापार सुरु गरे । सनिता निकै खुसी थिइन् । अनि परिवारसँगै बसेर दुईचार पैसा आम्दानी भएपछि रोजनपनि सुखी नहुने कुरै भएन । तर कस्मेटिक पसलको आम्दानीले घर चलाउन नपुगेपछि रोजनलाई सनिताले नै विदेश जान भनिन् ।
रोजनले पनि नाई भन्नुभएन् । उहाँलाई दुई चार वर्ष विदेश बसेपछि परिवारसँगै खुसीे साथ बस्न पाइएला भन्ने लाग्यो । ‘हामी खुसी भएपनि पैसा थिएन, दुई वर्षमा कमाएर आउछु पैसा भएपछि सबै थोक होला जस्तो लाग्यो,’ रोजनले भन्नुभयो ।
पहिले पनि युएईमा पाएको दुःखले उहाँलाई मलेसिया काम गर्ने मनै थिएन । तर पनि परिवारकै उज्वल भविष्यका लागि रोजनले आफ्नो चाहनाालई मार्नुभयो । उहाँ ९५ हजार दलाललाई बुझाएर २०७१ साल मंसिरमा मलेसिया जानुभयो । काम र कमाई राम्रो थियो । रोजनले मासिक १६ सय रिगिंटसम्म कमाउनु हुन्थ्यो ।
राम्रो चल्ने पसलमा एक्कासी कसरी व्यापार हुन छाड्यो ?
रोजन श्रीमतीकै नाममा पैसा पठाउनुहुन्थ्यो । रोजनले कमाएको पैसाले नुवाकोटमा राम्रो घर बनाउने सोचमा थिए । फोनमा कुरा हुँदा सनिताले पनि रोजनको सपनामा मलजल गर्थिन । छोरी हुर्कदै थिइन् । रोजनका सपना पनि हुर्कदै थिए । रोजनलाई श्रीमतीले पैसा कहाँ र कसरी राखेकी छिन् थाहा थिएन । उनीहरुकै लागि परदेशिएका रोजनले सोध्नु पनि उचित ठानेनन् ।
रोजनसँग कुरा हुँदा सनिताले धेरै पैसाकै कुरा गर्थिन् । रोजनपनि आफूसँग भएको सबै पैसा श्रीमतीलाई नै पठाउनुहुन्थ्यो । पछि रोजनले फोनमै पैसा कहाँ राखेको छौ भनेर बुझ्दा श्रीमतीको जवाफले उहाँलाई छाँगाबाट खसे झैं भयो । सनिताले व्यापार गरेर पैसा कमाएकी थिइनन् । श्रीमानले पठाएको पैसाले सामान किनेर पसल चलाएको बताइन् ।
पहिले राम्रो व्यापार हुने पसल कसरी व्यापार हुन छाड्यो, उहाँको मनमा हुरी चल्यो । मन मानेन । रोजनले गाउँका साथीभाइलाई सोध्नुभयो । सनिताले त पसल खोल्दिनन्, धेरै त काठमाडौं नै जान्छिन जस्ता कुरा सुनाए, उहाँलाई सपना देखे झैं लाग्यो । त्यसै त कमाएको पैसा कहाँ गयो भनेर आत्तिएका रोजन साथीभाइका कुराले बेचैन भए । त्यसपछि उहाँले श्रीमतीलाई पैसा पठाउनु भएन ।
घर फर्कदा न पसल थियो, न त मलेसियामा कमाएको पैसा
परदेशमा उहाँलाई निद्रा पर्न छाडेको थियो । केही समय पछि श्रीमतीले फोन गरेर पसल बेचे भनेर सुनाइन । रोजनको किन बेचेको भन्ने प्रश्नमा उनको उत्तर सहज थियो, ‘व्यापार पनि भएन, तपाईंले पठाएको पैसा पनि त्यतै सकियो ।’ श्रीमतीको जवाफले रोजनलाई निःशब्द बनायो । जसले जे सुनाएपनि उहाँले परदेशमा बसेर शंका गर्दा सम्बन्ध बिग्रेला भन्ने डरले केही पनि भन्नुभएन ।
दुई वर्ष मलेसिया बसेर २०७३ सालमा उहाँ नेपाल फर्कनुभयो । रोजनले चार लाख रुपैयाँ सनितालाई पठाउनुभएको थियो । घर फर्कदा न त पसल थियो न त मलेसियामा कमाएको पैसा नै । रोजनको नयाँ घर बनाउने सपना त पूरा भएन नै । अहिले भएको घर पनि भत्किएको छ । रोजन फर्किएको झण्डै ७ महिना पछि सनिताले अर्कैसँग बिहे गरिन् ।
आफू नहुँदा जे भएपनि सँगै बसेर परिवारलाई खुसी राख्ने रोजनको सोच थियो । उहाँले फर्किएपछि तीन लाख ऋण काढेर तरकारी बेच्न सुरु गर्नुभयो । पसलको कमाइले परिवार चलाउन दुःख थिएन । रोजन फर्किएपछि पनि सनिताको फोनमा बेलाबेलामा अपरिचित मान्छेको फोन आइरहन्थ्यो ।
सुन तादी खोलामा फालें, त्यही खोज्नु
कारणवश रोजनले पसल बन्द गर्नु पर्यो । त्यसको केही समय पछि सनिता आलु खन्न सघाउने भन्दै माइत गइन । तर उनी फर्किनन् । रोजनलाई फोन गरेर अर्कैसँग बिहे गरेको बताइन् । अहिले सनिताले अर्कै सँग बिहे गरेको तीन महिना भन्दा धेरै भैसक्यो ।
‘माईत जाने बहानामा उनी त अर्कै सँग पो भागिछन्, अहिले पनि पत्यार लाग्दैन,’ रोजनले मुन्टो झुकाए, ‘भएको पैसा र ७ तोला सुन पनि लिएर गइन् ।’ यति बताउँदा रोजनको अनुहारको रङ बद्लियो । रोजन भन्छन्, ‘सनिताले धोका दिएपछि मलाई त बाँच्ने रहरै म¥यो । तर छोरीको लागि पनि हार खानुहुँदैन जस्तो लाग्यो ।’
रोजनले पुलिसमा पनि उजुरी दिनुभयो । ‘सुन तादी खोलामा फालें त्यही खोज्नु भनिन्, पैसा त दिने कुरै भएन,’ रोजनले भन्नुभयो । रोजन फेरि विदेश जाने तयारीमा छन् । विदेश गएर कमाउने अनि छोरी पढाउने उहाँको योजना छ । अनि अर्को बिहे गर्नुहुन्न ? रोजन भन्नुहुन्छ, ‘पहिले कमाउँ अनि विचार गरौंला ।’
Subscribe to:
Posts (Atom)