छोरीको प्रेमी हत्या गर्ने बुबाआमा पक्राउ

                 छोरीको प्रेमी हत्या गर्ने बुबाआमा पक्राउ



 छोरीका प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
बाराको भोडाहा ४ प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर दोस्तिया ७ का २५ बर्षीय पुण्यदेव यादवको २०७२ साल फागुन ४ गते प्रियंकाका अभिभावकले हत्या गरेका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

No comments:

Post a Comment